प्रतिवेदन कश्यप गोत्रीय अधिकारी समाज, नेपालको प्रथम महाधिवेशन देवघाटधाम माघ १, २०६७

– पूर्णप्रसाद अधिकारी
वर्तमान मानव समाज भौतिकवादी चिन्तन, व्यत्तिफ्वादी स्वार्थ र आफ्नो उन्नति प्रगति कसरी हुन्छ भन्ने सङ्कीर्ण प्रवृत्तिबाट आत्रफन्त छ । मानवीय मूल्य मान्यता, धर्म सँस्कृति, राष्ट्रियता, आत्मीयता, बन्धुत्व र जातीय गौरव विस्मृतिको खाडलमा भाँसिदै छन् । यस्तै तिक्ततालाई बुभेफ्र होला नेपालमा २०४६ को परिवर्तन पछि आ–आफ्ना बन्धुहरुको संगठन सम्वृद्धिजन्य उन्नति र प्रगतिको कार्यमा सत्रिफ्यता बढेको देखिन्छ । वंशावलीको खोजी, पुर्ख्यौली, परम्परा उद्गमस्थल आदिको अनुसन्धान गर्ने त्रफ्म बढ्न पुगेको छ । यसै त्रफ्ममा ऐतिहासिक, साहित्यिक तथा धार्मिक, साँस्कृतिक महत्वको उच्च ओहदामा पुगेर पनि ओभेफ्लमा परेका बन्धुहरुलाई संगठित गरी देवघाटधाममा कूल तीर्थ निर्माण गर्ने अवधारणा सहित कश्यप गोत्रीय अधिकारी समाज, नेपालको प्रथम महाधिवेशन गठन भयो । महाधिवेशन मकर सङ्त्रफन्ति २०६७ का दिन सम्पन्न भएको छ । उत्तफ् कार्यत्रफ्म समाजको सत्रिफ्यतामा संकलित योगदानबाट पाँच कठ्ठा जमिन खरिद गरी तारवार गरेर आफ्नै कुलतीर्थ निर्माण स्थलमा प्रथम अधिवेशन सम्पन्न गर्न सक्नु आपैफ्मा महत्वपूर्ण सपफ्लताको संकेत हो ।
हाम्रा आदिपुरुष पितामह कश्यप ऋषिका सन्ततिहरु कश्यप/काश्यप गोत्रको छाहारीमुनि जहाँ, जसरी जे जस्तो रुपमा रहे/भए पनि समग्र उन्नतिको सोपान खुलाउँदै जान सक्ने कामना यो पवित्र कार्यत्रफ्ममा निहित छ । यही उद्देश्यबाट अभिप्रेरित भइ बन्धु जागरणको एउटा अभियान नै चलाइएको छ । पुर्ख्यौली परम्परा र गौरवका कुरा गर्दा बालगुरु षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा शिक्षाको ज्योतिपुञ्ज जागृत गरे । त्यस्तै राणाकालीन निरङ्कुशलताका विरुद्व रामेछापको माटोमा जन्मिएका साहित्यिक शहिद मकैको खेती पुस्तकका लेखक कृष्णलाल अधिकारी जसको नामबाट मात्रै पनि लोकतन्त्र र स्वतन्त्रताको प्राप्तिका लागि गरिएको संघर्षबाट कुलीन सभ्यता चुलिन पुगेको छ । उनको संघर्ष र बलिदानीपूर्ण साहस, वीरता र योगदानलाई संस्मरण गर्दा गर्वले शिर ठाडो हुन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम योद्धा, बामपन्थी विचारधाराको उद्घोषक भई प्रधानमन्त्रीसम्म पुगेका मनमोहन अधिकारी हाम्रा प्रेरणाका पुञ्ज हुन् । उल्लेखित शिखरपुरुष लगायत नेपालको माटोलाई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने असङ्ख्य व्यत्तिफ्हरु छन् । विभिन्न समय र सन्दर्भमा त्यस्ता व्यत्तिफ्त्वहरुप्रति पनि प्रकाश पारिने छ तर यस आलेखमा २०६७ माघ १ गते कश्यप गोत्रीय अधिकारी समाजको प्रथम महाधिवेशनमा के कस्ता गतिविधि भए त्यसको विवरण मात्र समेटिएको छ ।
मकर सङ्त्रफन्तिको मेला भर्न आएका अत्यत्रिक भिड र घुइँचोको बीच आगन्तुक अतिथिलाई स्वागत गर्न बनाइएका द्वार कुलपुरुष कश्यप ऋषिको चित्रसहित कश्यप आश्रम निर्माण स्थलको पहिचान गराउे व्यानरहरु र ध्वजापताकाका बीच आगन्तसक अधिकारी बन्धुहरुको जागरणको छुट्टै लहर थियो । साधारण र आजीवन सदस्य बन्नेहरुको त्रफ्म जारी थियो । कुल तीर्थ निर्माण हेतु दाताहरुको उत्साह रोचक थियो । खानपिन र आवासको उचित प्रबन्ध थियो । यसै बीच ठीक समयमा उद्घाटन सत्र सुरु भउो । संस्थाका सचिव जगतकेशरी अधिकारीले उद्घोषण गर्दै संस्थाका मानार्थ अध्यक्ष र अध्यक्षद्वय सर्वश्री लेखनाथ अधिकारी र कृष्णप्रसाद अधिकारीलाई सभापतिको आसन ग्रहण गराउनु भयो । बरिष्ठ समाजसेवी धार्मिक तथा शैक्षिक विकासका प्रखर चिन्तक श्री शेषकान्त अधिकारी र कुल प्रतिष्ठाको धरोहर ममतामयी माता श्री पार्वती अधिकारी (डा.सूर्यमणि अधिकारीकी आमा) द्वयलाई प्रमुख अतिथिको आसनमा आरोहण गराइयो । त्यस्तै विशिष्ट अतिथिमा श्रीमती चन्द्रप्रभा अधिकारी (डा.सूर्यमणि अधिकारीकी धर्मपत्नी) रमेश कुमार अधिकारी रहनुभयो । पूर्व मेचिदेखि पश्चिममा प्यूठानसम्मबाट आउनु भएका विशिष्ट व्यत्तिफ्त्वहरुलाई त्रफ्मिक रुपमा अतिथिको आसन ग्रहण गराइउो । समग्र अतिथिहरुलाई पूफ्लगुच्छा र ब्याज वितरण गरी स्वागत गर्नेमा विमला र विष्णुमाया अधिकारी रहनुभयो भने शाब्दिक स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष देवीरमण अधिकारीले राख्नुभयो । कार्यत्रफ्ममा सभापति एवं प्रमुख अतिथिज्यूहरुबाट कुलपिता कश्यप ऋषिको तस्विरमा पूफ्लमाला, अविर अर्पण गरेर पञ्चवटुटहरुबाट वेदध्वनिका साथ स्वस्तिवाचन तथा प्रमुख अतिथिद्वय श्री शेषकान्त र पार्वती अधिकारीबाट शृङ्खलामा उपस्थित जनका सबै श्रद्धालु नयनहरु केन्द्रित थिए हर्ष र उमङ्गको वहार भफ्ल्किएको थियो ।
संस्थाका सल्लाहकार देशबन्धु अधिकारीबाट शुभकामना मन्तव्यको सुरुवात् भयो । विराटनगरबाट आउनु भएका राजेन्द्र अधिकारीले कश्यप गोत्रीय अधिकारी मात्र नभई अन्य अधिकारीका प्रजाति पनि समेटिएर वंशवृक्षको विस्तारका साथै वंशावलीको प्रकाश समेत हुन सके राम्रो हुने अभिव्यत्तिफ् दिनुभयो । दण्डपाणी अधिकारीले पुस्तक हस्तान्तरणका साथै एउटै मात्र राष्ट्रिय संगठन बनोस् र त्यो नै आस्थाको केन्द्र बनोस् भन्ने अभिमत राख्नुभयो । नन्दीकेश्वर अधिकारीले बालगुरु षडानन्दको आपूफ् पनाति पर्ने सम्बन्ध जोडेर ब्राद्मण जातिको संस्कार र संस्कृतिमाथि प्रकाश पार्नुभयो । पुस्तक हस्तान्तरण गर्नुभयो । मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै विष्णुप्रसाद अधिकारीले गरिव र विपन्न बन्धुको उत्थानका लागि कोषको स्थापना गर्नुपर्ने रायसँगै बन्धुहरुले कश्यप ऋषिका सन्तति माथि भेदाभाव नगरौं भन्ने आत्मोद्गार व्यत्तफ् गर्नुभयो । काठमाडौंबाट आउनु भएका जनार्दन अधिकारीले कार्यत्रफ्मको महत्व र गरिमा माथि प्रकाश पार्दै समग्र जिल्लाका वन्धुहरुको समन्वय गर्ने काम यो संस्थाले लिन सकोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो । यसै त्रफ्ममा उद्घोषक महोदयले बेलाबेलामा उच्च आर्थिक रकम सहयोग गर्ने वन्धुहरुको समन्वय गर्ने काम यो संस्थाले लिन सकोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो । यसै त्रफ्ममा उद्घोषक महोदयले बेलाबेलामा उच्च आर्थिक रकम सहयोग गर्ने बन्धुहरुको नामोच्चारण गर्ने बाहिरी जिल्लाबाट आएका अतिथिहरुलाई बीच–बीचमा आसन ग्रहण गाराउने काम चलाइरहनु भएको थियो । प्युठानवासी रमेश कुमार अधिकारीले दाङ हुँदै आपूफ्ले विभिन्न जिल्लामा गरिबी निवारण कोषको समन्वयकर्ताका रुपमा प्रस्तुत भएको अनुभवबाट प्रकट गर्नुभयो । जसबाट वहाँको बौद्धिक व्यत्तिफ्त्व र सपोर्ट धारणले प्रेरणा प्रदान गरिरहेको थियो । तत्पश्चात प्रमुख अतिथि शेषकान्त अधिकारीले संस्था र संस्थाको कार्यत्रफ्म तथा उद्देश्यको सपफ्लताको कामना गर्दै निरन्तर सहयोग गर्ने वचनवद्धताको साथ तत्काल रु. २,१२,११२ अर्थदान गर्नुभयो । अर्का प्रमुख अतिथि पार्वती अधिकारीबाट संस्थालाई आशिष वचन प्रकट गर्दै आजीवन दिीयता ग्रहण गरी निरन्तर सहयोग गर्ने शुभेच्छा प्रकट गर्नुभयो । यसरी नै संस्थालाई आर्थिक सहयोग गर्ने वचन वद्धता प्रकट गर्नेमा चन्द्रप्रभा अधिकारी १०,११,११०।– र रु. २१,०१,११५।– प्रदान गर्नेमा बाबुराम अधिकारी हुनुहुन्थ्यो । वार्षिक साधारण सभा भएकोले नियमित सभामा प्रस्तुत गर्नुपर्ने संस्थाको प्रगति प्रतिवेदन महासचिव बुद्धिनाथ अधिकारी र लेखापरीक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष धनबल्लभ अधिकारीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष ई.जीवन अधिकारीले कश्यप आश्रम निर्माणको गुरु योजनाको खाका प्रस्तुत गर्दै प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित जनमा धन्यवाद ज्ञापन गर्नुभयो । अन्तमा सभापतित्व गर्ने सभापति द्वय लेखनाथ अधिकारी र कृष्णप्रसाद अधिकारीद्धारा त्रफ्मशः संगठन निर्माण त्रफ्मका भोगाइ र संस्थाको भविष्यको चिन्ता व्यत्तफ् गर्दै सबै आमन्त्रित जनलाई धन्यवादसहित उद्घाटन सत्र समापन गरियो ।
उद्घाटन सत्रको समापन पश्चात निश्चित समयको विश्राम पछि दोस्रो साधारण सभाको नियमित प्रत्रिफ्या बन्द सत्र सुरु भयो । जसमा जगतकेशर िअधिकारीले संस्थाका सभापति कृष्णप्रसाद अधिकारीलाई अध्यक्षता र वरिष्ठ उपाध्यक्ष एवं समितिका अन्य पदाधिकारी र सल्लाहकारहरुलाई अतिथिको आसन ग्रहण गराई बाँकी उद्घोषणको जिम्मेवारी रामहरि शर्मा अधिकारीलाई हस्तान्तरण गर्नुभयो । महासमितिको प्रतिवेदन माथि टिप्पणी गर्ने र पारित गर्ने, त्यस्तै कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि टिप्पणी सहित पारित गर्ने संस्थाले राखेका प्रस्तावहरुलाई छलपफ्ल गरी पारित गर्ने र विधानतः आगामी तीन वर्षका लागि कार्यसमितिको निर्वाचन गर्ने र विधानतः आगामी तीन वर्षका लागि कार्यसमितिको निर्वाचन गर्ने बन्द सत्रका त्रफ्मिक कार्यसूची भएको जानकारी गराउँदै उद्घोषक रामहरि अधिकारीले सदस्यहरु माभफ् उपस्थित सदस्यहरुलाई आफ्नो मन्तव्यका निम्ति समय खुला गर्नुभयो । महासचिवको प्रतिवेदनमाथि टिप्पणी प्रस्तुत गर्दै घनश्याम अधिकारीले तुलनात्मक लिखित मन्तव्य प्रस्तुत गर्नुभयो । वहाँको लिखित मन्तव्यलाई संस्थाको स्रोतको रुपमा स्विकार गरियो । अर्का वत्तफ बद्रीनाथ अधिकारीले संस्थालाई उन्नतशील र मजबुत बनाउने कार्यमा जोड दिनुभयो । आगामी कार्यत्रफ्महरुको खाका प्रस्तुत गर्दे प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने बन्धु छात्रछात्रालाई छात्रवृत्ति कोषको स्थापना गर्नुपर्ने राय राख्नुभयो । धुव्रराज अधिकारीले अधिकारी बन्धुबाट प्रकाशनमा ल्याइएका वंश विस्तार एवं शोधग्रन्थहरुलाई यस समाजले संकलन गर्नुपर्ने कुरामा जोड दिनुभयो । युवक राज अधिकारीले कोषाध्यक्षको प्रतिवेदन अभफ् स्पष्ट र पारदर्शी रहनुपर्ने मत जाहेर गर्नुभयो । यसै बीच मासचिवको प्रतिवेदनमा प्रस्तुत गरिएका आगामी कार्यत्रफ्महरु र गुरु योजना अनुसार निर्माण कार्य अगाडि बढाउनुपर्ने प्रसंगलाई समेत समेटेर उत्तफ् प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन र प्रस्तावहरु पारित गरियो । अन्तमा माइन्यूटमा अन्तिम अस्ताक्षर गर्ने तीन जनाको नाम माग गर्दा पूर्णप्रसाद अधिकारी, विमला अधिकारी र निर्मला अधिकारीको नाम अनुमोदन गरी कार्यत्रफ्मको बाँकी अवधि निर्वाचन समितिका संयोजक विष्णु विलास अधिकारीलाई हस्तान्तरण भयो । यसपूर्व तदर्थ समिति विघटन भएको जानकारी समेत उद्घोष गरिएको थियो ।
बन्द सत्रको अन्तिम चरणमा निर्वाचन समितिका संयोजक विष्णुविलास अधिकारीले सदस्य खगेश्वर अधिकारीलाई साथमा लिई निर्वाचन प्रत्रिफ्याका बारेमा जानकारी गराउनु भयो । तदर्थ समितिले निर्वाचन प्रत्रिफ्या समभफ्दारीको आधारमा टुङ्ग्याउनु पर्ने निर्णय सहित गृहकार्य गर्नका लागि समितिका पदाधिकारीहरुलाई जिम्मेवारी दिएको पूर्वामास थियो । यसै सन्दर्भमा निर्वाचन समितिले विधानतः माग गरेअनुसार १७ सदस्यीय कार्यसमितिको मनोनयन पूर्व समितिले जिम्मेवारी दिए अनुसारका पदाधिकारीहरुले पेश गर्नुभयो । सोही नामावलीलाई सहमतिको आधारमा निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक विष्णुविलास अधिकारीले गर्नुभयो । जसमा अध्यक्ष श्री कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष जगतकेशरी अधिकारी, महासचिव बुद्धिनाथ अधिकारी, सचिव शिवराज अधिकारी, कोषाध्यक्ष धनवल्लभ अधिकारी निर्वाचित हुनुभयो ।
सदस्यहरुमा त्रफ्मः सशीला अधिकारी, रविलाल अधिकारी, बाबुराम अधिकारी, कूलराज अधिकारी, रामहरि शर्मा अधिकारी, ईश्वरी प्रसाद अधिकारी, रुद्रनाथ अधिकारी, राधाकृष्ण अधिकारी, युवराज अधिकारी, रामहरि अधिकारी, गौरा अधिकारी र नारायणप्रसाद अधिकारी गरी १२ जनाको नामावली प्रस्तुत गर्नुभयो । विधान सम्शोधन गरि संशोधित विधान अनुसार पदपूर्ति गर्नुपर्ने जानकारी दिइएको थियो । यसरी तत्कालका लागि विधानतः १७ सदस्यीय कार्य समितिको नाममा बनेको प्रमाणपत्र वितरण गर्नुभयो । अन्त्यमा पुनः निर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले आपूफ्मा ठूलो जिम्मेवारी र गहन उत्तरदायित्व आएकाृमा मन, वचन र कर्मले यो संस्थालाई सपफ्ली भूत बनाउने कार्यमा लाग्ने प्रण गर्नुभयो । समगमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण अधिकारी बन्धुहरुको पवित्र केन्द्रीय तीर्थस्थलका रुपमा तयार गरिएको यो संस्थाको गुरुयोजनालाई साकार पार्न सकिने यो सम्पूर्ण पितृहरुको मुत्तिफ् र मानव शास्त्रीय चिन्तनमा आस्था राख्ने अधिकारी बन्धुहरुको कल्याण हुनेछ भन्ने अभिमत राख्दै यो प्रतिवेदन अन्त्य गर्दछु । अस्तु !
२०६७।१०।१
सम्पादन : रामहरि शर्मा अधिकारी

Leave a Comment

Your email address will not be published.