गैह्रसरकारी सामाजिक संस्था

कश्यप गोत्रीय अधिकारी समाज


अरु पढ्नुहोस्

हाम्रो बारेमा

कश्यप गोत्रीय अधिकारी समाज, नेपाल एक अधिकारी वंशीय गैह्रसरकारी सामाजिक संस्था हो । यो हाल एकाइसौं सताब्दीमा स्थापित आधुनिक समाजमा बढ्दै गएका भौतिक विकास र चिन्तनका कारण समाजमा लोपोन्मुख मानवीय मूल्य मान्यता, धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्दै जातीय भाषिक, लैङ्गिक, क्षेत्रीय विभेदसँगै ओझेलमा पर्दै आएका आपसी भाइचारा सम्बन्ध, सदभाव, आत्मीयता र अधिकारी बन्धुहरुमा सह अस्तित्व कायम गराउने पवित्र उद्देश्यले वि.सं. २०६६ सालमा देशको मध्यस्थानमा अवस्थित ऋषिमुनिहरुको तपोभूमि पवित्र नदी कालिगण्डकी र त्रिशूलीको संगम तीर्थस्थल देवघाटधाम चितवनमा यसको स्थापना गरिएको छ ।


अरु पढ्नुहोस्

कश्यप सन्देश​​



शिलान्यास कार्यत्रफ्मको प्रतिवेदन


January 31, 2021


समग्र बन्धुहमा विशेष आग्रह


January 28, 2021


कश्यप गोत्रीय अधिकारीका सम्बन्धमा खोजमुलक केही पुस्तकहरुः


January 28, 2021


प्रतिवेदन कश्यप गोत्रीय अधिकारी समाज, नेपालको प्रथम महाधिवेशन देवघाटधाम माघ १, २०६७


January 28, 2021


कश्यप गोत्रीय अधिकारी समाज, नेपालको प्रथम महाधिवेशन २०६७, देवघाटधाममा प्रस्तत महासचिवको प्रतिवेदन


January 28, 2021


भेलाको उद्देश्य र समितिको गतिविधि (भेलामा प्रस्तुत)


January 28, 2021


कुलपूजा वा देवालीसम्बन्धी


January 28, 2021


कश्यप समाज, कुलधर्म र कुलायन पूजा परम्परा


January 28, 2021


अधिकारीको गोत्र, गण र प्रवर


January 28, 2021


गोत्र चलनमा कश्यप र काश्यपको उच्चारण भेद


January 28, 2021


कश्यप गोत्रको प्रवर्तन


January 28, 2021


कश्यप गोत्र प्रवर्तक महर्षि मारीचकश्यप


January 28, 2021

अरु पढ्नुहोस्

न्युज / लेख



पुरस्कार प्रदान गर्ने कार्यत्रफ्म


March 30, 2021


सङ्क्षिप्त परिचय


February 26, 2021


कश्यप गोत्रीय अधिकारी समाज, नेपालको आव्हान


February 11, 2021


सहयोग सम्बन्धमा


February 11, 2021


हार्दिक आव्हान


February 11, 2021


कश्यप/काश्यप वन्धुहरुलाई विशेष अनुरोध :


February 11, 2021


कश्यप आश्रम देवघाटधाम, चितवन एक चिनारी


February 11, 2021


कश्यप आश्रमको संक्षिप्त चिनारी


February 3, 2021


नेपालमा एकमात्र ब्राह्मणराज्यका अधिकारी वंशका राजाहरू तथा अन्य ऐतिहासिक व्यत्तिफ्हरु


February 3, 2021

अरु पढ्नुहोस्

अध्यक्षको सन्देश

आदरणीय बन्धुहरु,
यस कश्यप गोत्रीय अधिकारी समाज, नेपालले संचालन गर्ने गतिविधि एवम् कार्यक्रमको प्रमुख श्रोत आजीवन सदस्यता शुल्क एवम् विशेष दान, चन्दा नै हो । अतः देश विदेशमा रहनु हुने सम्पूर्ण कश्यप/काश्यप अधिकारी बन्धुहरुमा यो आग्रह गरीन्छ कि हामी सबै यस पुनित कार्यमा सहभागीहुन आजीवन सदस्य वनौं र यथासक्य दान गरौं । हामीले हाम्रो पुर्खा, मानव सृष्टिकै नायक महर्षि कश्यपको नाममा नेपालकै पवित्र पुण्यभूमी, तिर्थस्थल देवघाटधाममा “कश्यप आश्रम” संचालन गरेका छौं । यो सवै मानव जातिकै साझा धरोहर हो । यसको विकास, उन्नतीमा, सवैको सहयोगको अपेक्षा गर्दछौं ।
अन्तमा प्रविधिको पूर्ण ज्ञानको अभावले गर्दा प्रारम्भिक अवस्था देखि नै प्रविधिलाई अपनाउन नसकिएकोले पछि सच्याउन नमिलेको र हुनुपर्ने जस्तो वनाउन नसकिएकोमा क्षमा याचना गर्दै, विज्ञ पाठकज्यूहरुसँग सहयोगको अपेक्षा गर्दछौं । उपयुक्त सल्लाह, सुझाव र सहयोग प्राप्त भएमा आगामी प्रयासलाई सफल वनाउने कुरामा विश्वास दिलाउन चाहन्छौं ।


अरु पढ्नुहोस्

केन्द्रीय कार्यसमिति

श्री देवीरमण अधिकारी
श्री देवीरमण अधिकारी
अध्यक्ष

९८५५०८२७८७

श्री बुद्धिनाथ अधिकारी
श्री बुद्धिनाथ अधिकारी
बरिष्ठ उपाध्यक्ष

९८५५०५१११२

श्री सुशिला अधिकारी
श्री सुशिला अधिकारी
उपाध्यक्ष
९८६६०२८९१४
श्री रामहरि शर्मा अधिकारी
श्री रामहरि शर्मा अधिकारी
उपाध्यक्ष

९८४५०४९२३०

श्री धनवल्लभ अधिकारी
श्री धनवल्लभ अधिकारी
उपाध्यक्ष

९८५५०५६३५४

श्री राधाकृष्ण अधिकारी
श्री राधाकृष्ण अधिकारी
उपाध्यक्ष

९८४५०४५८३९

श्री भरतकान्त अधिकारी
श्री भरतकान्त अधिकारी
उपाध्यक्ष

९८५५०५५३४७

श्री युवराज अधिकारी
श्री युवराज अधिकारी
महासचिव

९८४५१५६३४४

श्री भरतराज अधिकारी
श्री भरतराज अधिकारी
सचिव

९८४१५४८५०१

श्री ईश्वरीप्रसाद अधिकारी
श्री ईश्वरीप्रसाद अधिकारी
कोषाध्यक्ष

९८५५०५२८२२

श्री बसन्तराज अधिकारी
श्री बसन्तराज अधिकारी
सह कोषाध्यक्ष

९८५५०५०४०३

श्री शिवराज अधिकारी
श्री शिवराज अधिकारी
सदस्य

९८४५०५५३७७

श्री बसन्तप्रसाद अधिकारी
सदस्य

९८४५३६८०४३

श्री नवकुमार अधिकारी
श्री नवकुमार अधिकारी
सदस्य

९८४५२०५८०५

श्री देवकी अधिकारी
श्री देवकी अधिकारी
सदस्य

९८४५२०६६५१

ई महेन्द्र अधिकारी
ई महेन्द्र अधिकारी
सदस्य

९८५५०५१२५५

श्री रामहरि अधिकारी
श्री रामहरि अधिकारी
सदस्य

९८४५०७८१५४

श्री रेशमलाल अधिकारी
श्री रेशमलाल अधिकारी
सदस्य

९८४५०५५३१४

श्री होमनाथ अधिकारी
श्री होमनाथ अधिकारी
सदस्य

९८४५१९९५९५

श्री रामचन्द्र अधिकारी
श्री रामचन्द्र अधिकारी
सदस्य

९८४५१५०३४०

श्री अरुण अधिकारी
श्री अरुण अधिकारी
सदस्य

९८४५०५४५५६

श्री रमेशकुमार अधिकारी
श्री रमेशकुमार अधिकारी
सदस्य

९८४१६४९४६९

डा.विष्णुविलास अधिकारी
डा.विष्णुविलास अधिकारी

९८५५०५३५८०

श्री गोपीप्रसाद अधिकारी
श्री गोपीप्रसाद अधिकारी
सदस्य

९८४१०२७३४७

श्री राजु अधिकारी
सदस्य

९८५६०३०८१९

श्री बालकृष्ण अधिकारी
श्री बालकृष्ण अधिकारी
सदस्य

९७५५००००००

श्री भक्तबहादुर अधिकारी
श्री भक्तबहादुर अधिकारी

९८४५०७७७२६

श्री उदयराज अधिकारी
श्री उदयराज अधिकारी
सदस्य

९८५७०४१९१४

श्री लीलाधर अधिकारी
श्री लीलाधर अधिकारी
सदस्य

९८४५२०८४९४

श्री डिल्लीराम अधिकारी
सदस्य

९८४५०५१३४७

श्री लीलामणी अधिकारी
सदस्य

९८४४७८२८५४

श्री शंकरभक्त अधिकारी
श्री शंकरभक्त अधिकारी
सदस्य

९८४५१९९३११

श्री रामप्रकाश अधिकारी
श्री रामप्रकाश अधिकारी
सदस्य

९८४५०५१५२८

श्री कमलप्रसाद अधिकारी
श्री कमलप्रसाद अधिकारी
सदस्य

९८६९७५२१९२

श्री रेवतिरमण अधिकारी
श्री रेवतिरमण अधिकारी
सदस्य

९८४५५१७४५३

श्री निर्मला अधिकारी
श्री निर्मला अधिकारी
सदस्य

९८४५३२८९४२

श्री सूर्यनाथ अधिकारी
श्री सूर्यनाथ अधिकारी
सदस्य

९८४५०८८३९१

श्री प्रमोद अधिकारी
श्री प्रमोद अधिकारी
सदस्य

९८५१०३९१५३

श्री रामचन्द्र अधिकारी
सदस्य

९८४७०४१७९८

श्री दीपक अधिकारी
श्री दीपक अधिकारी
सदस्य

९८४५१५४२८३

श्री अनिता अधिकारी
श्री अनिता अधिकारी
सदस्य

९८६५३७७७८८